Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

जापानमा एक नेपालीको हृदयघातबाट मृत्यु



जापान । जापानमा रहेका एक नेपालीको हृदयघातबाट मृत्यु भएको छ ।

जापानको साईता तोकोरोजावामा परिवारसहित बस्दै आएका बागलुङ काठेखोला – ६ बिहुँ हटियाका निलकण्ठ कंडेलको आईतबार विहान हृदयघातबाट मृत्यू भएको हो ।

विगत ९ वर्षदेखि कुक भिषामा कामगर्दै आएका कंडेल श्रीमती र दुई छोरीसहित साईतामा बस्दै आएका थिए भने उनका एकछोरा नेपालमै रहेको बताइएको छ ।

कँडेलको घरमै रहेका बेला हृदयघात भइ मृत्यु भएको बिहुँकोट समाजका अध्यक्ष घनश्याम कंडेलले बताएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा