एमसीसी पछि एसपीपी, यस्तो छ अमेरिकी सेना भित्र्याउने रणनीति

काठमाडौं । नेपालमा आफ्ना सेना भित्र्याउने योजनाअनुसार अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको प्रस्ताव गरेको छ । नेपाल सरकार र अमेरिकाको उटाह राज्य राष्ट्रिय पहरेदार (नेशनल गार्ड)बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्न अमेरिकाले प्रस्ताव गरेको हो । बाहिर आएको १० बुँदे साझेदारी पत्रमा अमेरिकी सेना र नेपाली सेनाबीच सहकार्य गर्ने विषयमा उल्लेख छ । जसमा … Continue reading एमसीसी पछि एसपीपी, यस्तो छ अमेरिकी सेना भित्र्याउने रणनीति