Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

टुक्का कविता 



होम प्रसाद नेउपाने, धरान, सुनसरी

१.
कागको पनि कुरा सुन्नु बुझेर आस्था लिनु,
वचन बहुमूल्य हुन्छ सोचेर मात्र दिनु ।

२.
पृथ्वी घुम्छ अरे फन्फनी विश्वास नगर्ने अचेत,
आँखा चिम्म गरेर डुल्छ एक्लै ज्ञानी छ ऊ सचेत ।

३.
सत्य छली नबोल्नु झुटो आफैँलाई पिरोल्दछ,
एउटा मात्र असत्यले सारा दिल पिरोल्दछ ।

४.
सुतेर बग्दछ नदी न निदाउँछ एक नीद,
सम्पत्तिले सुख मिल्दछ भनि नगर्नु है जिद ।

५.
सक्छौ त आफैँ हिंड नचढ्नु अरुको काँध,
टिक्दैन जति रोके पनि बालुवाको बाँध ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा