back

सुसेली

वि.सं.२०७९ असार ४ शनिवार

180 

shares
NTC AD
Global IME AD

सविता के.सी, काठमाडौं


मेरो रहर
एक पटक हेर्छु
तिम्रो सहर


देशको भक्ति
स्वार्थमा नहोमिनु
मनको शक्ति


बाढी पहिरो
पर्खाल लगाउनु
सोच्नु गहिरो


चोर कमिलो
चिल्छ चिटिक्क गरी
आँखै धमिलो


सेवा गरेर
एउटा पेट पाल्नु
बेसी झरेर


खेती लाइयो
व्यापारीको भाउमा
घाटा खाइयो


रचना हाम्रा
समाज उल्टिने छ
अति नै राम्रा


मनको माझ
हँसिलो मुहारमा
दियालो साँझ


लाग्ने रहर
फुर्फुर् डुल्ने पुतली
बत्ती जहर

१०
भयो बिदाइ
हुँदैन भेट साथी
अब जुदाइ ।

वि.सं.२०७९ असार ४ शनिवार ०८:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...