Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सुसेली



सविता के.सी, काठमाडौं


मेरो रहर
एक पटक हेर्छु
तिम्रो सहर


देशको भक्ति
स्वार्थमा नहोमिनु
मनको शक्ति


बाढी पहिरो
पर्खाल लगाउनु
सोच्नु गहिरो


चोर कमिलो
चिल्छ चिटिक्क गरी
आँखै धमिलो


सेवा गरेर
एउटा पेट पाल्नु
बेसी झरेर


खेती लाइयो
व्यापारीको भाउमा
घाटा खाइयो


रचना हाम्रा
समाज उल्टिने छ
अति नै राम्रा


मनको माझ
हँसिलो मुहारमा
दियालो साँझ


लाग्ने रहर
फुर्फुर् डुल्ने पुतली
बत्ती जहर

१०
भयो बिदाइ
हुँदैन भेट साथी
अब जुदाइ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा