तपाईको आज आइतबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन … Continue reading तपाईको आज आइतबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?