Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सशस्त्र प्रहरीका ३७ डिएसपीको एसपीमा बढुवा सिफारिस (नामावलीसहित)



काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवा भएका छन् ।

सशस्त्र प्रहरी बलको बढुवा समितिले असार ५ गते गरेको निर्णय अनुसार ३७ डिएसपी एसपीमा बढुवाको सिफारिसमा परेको सूचना जारी गरिएको हो ।

सूचना अनुसार जेष्ठताक्रमको पहिलो नम्बरमा टोप बहादुर डागी रहेका छन् भने त्यसपछि क्रमश : बहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे माधव रेग्मी, सुमनजङ्ग थापा क्षेत्री लगायतका रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा