आज असार ९ गते बिहीबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय … Continue reading आज असार ९ गते बिहीबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed