नेपालमा आज थपिए ४३ कोरोना संक्रमित, १४ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्ला २४ घण्टामा गरिएको ३५५५ नमुना परीक्षणमा ४३ जना संक्रमित थपिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित निको भएका छन् । आज निको भएका १४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको … Continue reading नेपालमा आज थपिए ४३ कोरोना संक्रमित, १४ जना संक्रमण मुक्त