Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

ब्रिटिश संसद भवन अगाडि गोलि चल्यो, एक व्यक्ति मारिए



london-parliyament८ चैत्र । बेलायतको लण्डनस्थित ब्रिटिश संसद भवन अगाडि गोलि प्रहार भएको छ । हाउस अफ कमन्सका नेता डेविड लिडिङ्टनका अनुसार ब्रिटेन संसदमा एक पुलिस अफिसरमाथि चक्कु प्रहार भएपछि हमलाकारीलाई पछ्याउँदै जाँदा संसदभवन बाहिर हमलाकारीमाथि गोलि प्रहार भएको हो । प्रहरीको गोली लागि संदिग्ध हमलाकारी मारिएका छन् । प्रहरीले उक्त हमलालाई आतंकवादी घटना मानेको छ । हातमा चक्कु लिएको एक व्यक्ति बेलायती संसदतिर जाँदै गरेको भन्ने प्रत्यक्षदर्शीको भनाई पनि उदृत गरिएको छ ।
। पुलिसले वेस्टमिनिस्टर अण्डरग्राउण्ड स्टेशन बन्द गरेको छ भने बसका स्टेशनहरु परिवर्तन गरिएका छन् । समाचार स्रोत : विविसी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्