कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असार १२ गते, जुन २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२५ रुपैयाँ ०६ पैसा र विक्रिदर १२५ रुपैयाँ ६६ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?