back

पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडक अबरुद्ध, हजारौ यात्रु अलपत्र

वि.सं.२०७९ असार १२ आइतवार

153 

shares
NTC AD
Global IME AD

चितवन । पहिरोका कारण काठमाडौं–मुग्लिङ सडक अबरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा दुईतर्फी नै सवारी साधनको आवत–जावत पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दिउँसो साढे १२ बजेदेखि अबरुद्ध भएको उक्त सडकमा झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

केही दिनयता निरन्तर परिरहेको वर्षाका कारण देशका विभिन्न मुख्य सडकहरु पहिरोका कारण अवरुद्ध बन्दै आएका छन् । file photo

 

वि.सं.२०७९ असार १२ आइतवार १४:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...