Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडक अबरुद्ध, हजारौ यात्रु अलपत्र



चितवन । पहिरोका कारण काठमाडौं–मुग्लिङ सडक अबरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा दुईतर्फी नै सवारी साधनको आवत–जावत पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दिउँसो साढे १२ बजेदेखि अबरुद्ध भएको उक्त सडकमा झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

केही दिनयता निरन्तर परिरहेको वर्षाका कारण देशका विभिन्न मुख्य सडकहरु पहिरोका कारण अवरुद्ध बन्दै आएका छन् । file photo

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता