back

दक्षिण अफ्रिकाको एक नाइट क्लबमा बीस जना मृत भेटिए

वि.सं.२०७९ असार १२ आइतवार

180 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार २० जना मृत फेला परेका प्रहरीले जनाएको छ । उनीहरूको मृत्युको कारण र विवरण भने सार्वजनिक भएको छैन ।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’। प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिए । घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिहेको पनि उनले बताए यद्यपी अझै पनि यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ । एएफपी

 

 

वि.सं.२०७९ असार १२ आइतवार २१:१६ मा प्रकाशित

NABIL bank AD
चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

बेइजिङ । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो...

एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत

एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत

मनिला । एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना...

अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते

अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र...

हाइटीमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अमेरिकी तयारी

हाइटीमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अमेरिकी तयारी

वासिङ्टन । क्यारेबियन मुलुक हाइटीमा हप्तौंदेखि जारी हिंसात्मक झडपपछि संयुक्त...

सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा

सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट...

विदेशी पर्यटकको चाप बढेसँगै उकालो लाग्दै श्रीलङ्काको अर्थतन्त्र

विदेशी पर्यटकको चाप बढेसँगै उकालो लाग्दै श्रीलङ्काको अर्थतन्त्र

कोलम्बो ।सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय...