तपाईको आज सोमबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। वादविवादले अवसर गुम्नेछ, काममा पनि केही उल्झन आउन सक्छ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सोखले खर्च बढाउनेछ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा वचन दिने बानीले पनि समस्या … Continue reading तपाईको आज सोमबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?