Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असार १३ गते, जुन २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२५ रुपैयाँ ०६ पैसा र विक्रिदर १२५ रुपैयाँ ६६ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ०१ पैसा र विक्रिदर १३२ रुपैयाँ ६५ रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ २८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ३७ पैसा र विक्रिदर १५४ रुपैयाँ ११ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ २१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for June 27, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 125.06 125.66
EUR (European Euro)
1 132.01 132.65
GBP (UK Pound Sterling)
1 153.37 154.11
CHF (Swiss Franc)
1 130.55 131.18
AUD (Australian Dollar)
1 86.90 87.32
CAD (Canadian Dollar)
1 96.98 97.45
SGD (Singapore Dollar)
1 90.24 90.67
JPY (Japanese Yen)
10 9.25 9.30
CNY (Chinese Yuan)
1 18.69 18.78
SAR (Saudi Arabian Riyal)
1 33.33 33.49
QAR (Qatari Riyal)
1 34.14 34.31
THB (Thai Baht)
1 3.53 3.54
AED (UAE Dirham)
1 34.05 34.21
MYR (Malaysian Ringgit)
1 28.41 28.55
KRW (South Korean Won)
100 9.70 9.75
SEK (Swedish Kroner)
1 12.34 12.40
DKK (Danish Kroner)
1 17.74 17.82
HKD (Hong Kong Dollar)
1 15.93 16.01
KWD (Kuwaity Dinar)
1 408.29 410.25
BHD (Bahrain Dinar)
1 331.70 333.29

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १