Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

सेञ्चुरी बैंकको नयाँ बचत खाता सञ्चालनमा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले सेञ्चुरी बैंकको ‘सेञ्चुरी हाईब्रिड बचत खाता’ संचालनमा ल्याएको हो ।

बैंकले यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने जनाएको छ । बैंकका अनुसार उक्त खाता न्यूनतम १ लाख रुपैयाँमा खोल्न सकिनेछ ।

बैंकले यस खातामा ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको जनाएको छ ।

यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिने बैंकले जनाएको छ । यस खातामा विभिन्न सेवाहरु कुनै शर्त विना खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको जनाइएको छ ।

बैंकले हाल देशभर १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १