Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

चार मन्त्रीले लिए सपथ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का चार जना मन्त्रीले सपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरुलाई सपथ खुवाएकी हून् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शहरी विकासमा मेटमणी चौधरी, श्रम तथा रोजगारमा शेरबहादुर कुवँर, पर्यटनमा जीवनराम श्रेष्ठ र भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेकी थिइन् । नव नियुक्त मन्त्रीहरुले आजैदेखि कार्यभार सम्हाल्ने बताइएको छ ।

एकीकृत समाजवादीले तीन साताअघि नै मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेका थिए । तर यसअघिका मन्त्रीहरुले पार्टीको निर्णयलाई तीन सातासम्म बेवास्ता गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता