आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असार १४ गते, जुन २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२५ रुपैयाँ ०५ पैसा र विक्रिदर १२५ रुपैयाँ ६५ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ । … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो