Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

ठाउँ ठाउँमा झरेको पहिरोका कारण बुटवल–तानसेन सडकखण्ड अवरूद्ध



काठमाडौं । निरन्तरको वर्षाका कारण झरेको पहिरोेले बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुईदिनदेखि लगातार परेको वर्षाका कारण उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सवारी साधन आवत–जावत बन्द भएको छ ।

प्रहरीका अनुसार माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा र लेदोसहितको पानीको छहरो झरेका कारण सडक अवरुद्ध भएको छ भने सोहि सडक खण्डकै पानी मिल, हिउँदे खोला, कालिमाटी, चर्चरे, चौबिस माईल, गौंडेपुल लगायतका क्षेत्रमा पहिरो खसेर सडक बन्द भएका छन् ।

सिद्धबाबा क्षेत्रमा मंगलबार पनि लेदोसहित खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता