डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज विहीबार (असार १६ गते, जुन ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ०५ पैसा र विक्रिदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ३१ पैसाले … Continue reading डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !