Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको कांग्रेस नेता पौडेलको भनाइ



काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताएका छन् । नेता पौडेलले ६४ औं संसद सेवा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

नेता पौडेलले किसानलाई मल उपलब्ध गराउन नसकेकोमा सरकारको आलोचना गरे । उनले भने, ‘खेती गर्ने बेला छ, मलको हाहार छ । यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’

नेता पौडेलले सरकारले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको बताए । उनले आयल निगम व्यापारीलाई दिन करोडौंको चलखेल भएको आरोपसमेत लगाएका छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता