back

कांग्रेस र माओवादीले थाल्यो बागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर अभियान

वि.सं.२०७९ असार १६ बिहीवार

213 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर अभियान सुरु गरेका छन् ।

गत असोज ७ गते कांग्रेस र नेकपा एकिकृत समाजवादीबीच आलोपालो मुख्यमन्त्री चलाउने भनेर भएको सहमति अनुसार पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा नदिएपछि दुई पार्टीका प्रदेशसभा सांसदले आवस्यक परेको खण्डमा प्रयोग गर्ने भन्दै हस्ताक्षर अभियान थालेका हुन् ।

गत कात्तिक ११ गते नेकपा (एकिकृत समाजवादी) बाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका पाण्डे र नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले आधा–आधा कार्यकाल चलाउने सहमति भएपनि पाण्डेले ८ महिना वितिसक्दा पनि पदबाट नहटेको भन्दै प्रदेश सांसदहरुले हस्ताक्षर अभियान सुरु गरिएको श्रोतले जनाएको छ ।

 

वि.सं.२०७९ असार १६ बिहीवार १४:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...