Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

कांग्रेस र माओवादीले थाल्यो बागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर अभियान



काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर अभियान सुरु गरेका छन् ।

गत असोज ७ गते कांग्रेस र नेकपा एकिकृत समाजवादीबीच आलोपालो मुख्यमन्त्री चलाउने भनेर भएको सहमति अनुसार पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा नदिएपछि दुई पार्टीका प्रदेशसभा सांसदले आवस्यक परेको खण्डमा प्रयोग गर्ने भन्दै हस्ताक्षर अभियान थालेका हुन् ।

गत कात्तिक ११ गते नेकपा (एकिकृत समाजवादी) बाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका पाण्डे र नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले आधा–आधा कार्यकाल चलाउने सहमति भएपनि पाण्डेले ८ महिना वितिसक्दा पनि पदबाट नहटेको भन्दै प्रदेश सांसदहरुले हस्ताक्षर अभियान सुरु गरिएको श्रोतले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १