आज असार १७ गते, शुक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। तर आलस्य गर्ने बानीले पछि परिनेछ। वृष … Continue reading आज असार १७ गते, शुक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !