आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असार १७ गते, जुलाई १) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ०६ पैसा र विक्रिदर १२६ रुपैयाँ ६६ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ । … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?