Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौंबाट रौतहट जाँदै गरेको बस दुर्घटना हुँदा ३१ घाईते



काठमाडौं । काठमाडौंबाट रौतहट जाँदै गरेको बस दुर्घटना हुँदा ३१ जना घाईते भएका छन् ।

काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस धादिङको गल्छी गाउँपालिका–६ मा शुक्रबार बिहान २ बजेतिर दुर्घटना हुँदा ३१ जना घाईते भएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा घाईते भएका ७ जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ भने अन्य घाईतेको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको छ ।

सडकमै पल्टिएको उक्त बस खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १