Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौंबाट रौतहट जाँदै गरेको बस दुर्घटना हुँदा ३१ घाईते



काठमाडौं । काठमाडौंबाट रौतहट जाँदै गरेको बस दुर्घटना हुँदा ३१ जना घाईते भएका छन् ।

काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस धादिङको गल्छी गाउँपालिका–६ मा शुक्रबार बिहान २ बजेतिर दुर्घटना हुँदा ३१ जना घाईते भएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा घाईते भएका ७ जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ भने अन्य घाईतेको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको छ ।

सडकमै पल्टिएको उक्त बस खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताइएको छ ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा