Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

गजल



राजेन्द्रकुमार बज्राचार्य,कोटेवर, काठमाडौं 

छ भाग्य मेरो पुकार गर्दैछु ईश्वरीको ।
छ साध्य मेरो मुहार हेर्दैछु ईश्वरीको ।।१।।

छ दुःख कस्तो अनेक पीडा सहेर बस्दै ।
छ बाध्य मेरो गुहार गर्दैछु ईश्वरीको ।।२।।

प्रभात हेर्दै छ दुःखबेला सहेर पीडा ।
न खाद्य मेरो जुहार छिर्दैछु ईश्वरीको ।।३।।

छ साथ हेर्नुस् महान देवी यहाँ थरीका ।
छ पद्य मेरो सुधार भर्दैछु ईश्वरीको ।।४।।

उपाय सुन्नुस् अनेक शैली प्रयोग जस्तो ।
छ राज्य मेरो नहार कुर्दैछु ईश्वरीको ।।५।।

बहर : जमील मुसद्दस सालिम
सूत्रःमुफाइलातुन्×३
अर्कान/रुक्नसंकेत :१२१२२ १२१२२ १२१२२


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता