Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री देउवासहित गठबन्धनका शिर्ष नेताहरू निजगढमा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शिर्ष नेताहरू आज निजगढ पुगेका छन् । विमानस्थल निरीक्षणका लागि प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरु निजगढ पुगेका हुन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनको लागि शिर्ष नेताहरूको टोली निजगढ पुगेको बताइएको छ । प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत टोलीमा सामेल छन् ।

त्यसैगरी अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी र वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतका नेताहरु निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

 


-->

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण