Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री देउवासहित गठबन्धनका शिर्ष नेताहरू निजगढमा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शिर्ष नेताहरू आज निजगढ पुगेका छन् । विमानस्थल निरीक्षणका लागि प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरु निजगढ पुगेका हुन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनको लागि शिर्ष नेताहरूको टोली निजगढ पुगेको बताइएको छ । प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत टोलीमा सामेल छन् ।

त्यसैगरी अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी र वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतका नेताहरु निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता