इन्धनमा कोटा प्रणाली तथा सवारी साधनमा जोर–विजोर लागू गर्न प्रस्ताव
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो । निगमले मोटरसाइकललाई एक पटकमा बढीमा पाँच लिटर र कार तथा जीपलगायत साना सवारीसधानलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने प्रबन्ध मिलाउन सरकारलाई सुझाव … Continue reading इन्धनमा कोटा प्रणाली तथा सवारी साधनमा जोर–विजोर लागू गर्न प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed