आज असार २४ गते शुक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विशेष उपहार प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखद रहनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। बलभन्दा बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। वृष – इ, … Continue reading आज असार २४ गते शुक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed