आज असार २६ गते आइतबार, राशिफल हेरेर गर्नुहोस् तपाईको दिनको सुरुवात !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले केही समस्या निम्त्याउन सक्छ। वृष –इ, उ, ए, … Continue reading आज असार २६ गते आइतबार, राशिफल हेरेर गर्नुहोस् तपाईको दिनको सुरुवात !