आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ? (विवरणसहित)

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असार २७ गते, जुलाई ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ? (विवरणसहित)