आज असार २८ गते मंगलबार, हेर्नुहोस् राशिफल क–कसलाई छ त विशेष शुभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने … Continue reading आज असार २८ गते मंगलबार, हेर्नुहोस् राशिफल क–कसलाई छ त विशेष शुभ ?