यी हुन् कांग्रेस नेता शेखर कोइरालाले केन्द्रीय समितिमा राखेको १२ बुँदे धारणा

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सोमबारदेखि जारी केन्द्रीय समितिको बैठकमा आफ्ना १२ बुँदे धारणा राखेका छन् । सोमबारदेखि सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले पार्टीको आन्तरिक विषयदेखि सरकार सञ्चालनबारे आफ्ना १२ बुँदे धारणा राखेका हुन् । नेता कोइरालाले आफ्नो धारणामा पछिल्लो केन्द्रीय समिति बैठकको लामो रस्साकस्सी पछि नेपाली कांग्रेस तालमेलमार्फत स्थानीय … Continue reading यी हुन् कांग्रेस नेता शेखर कोइरालाले केन्द्रीय समितिमा राखेको १२ बुँदे धारणा