हिमालयन हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं । हिमालयन हाइड्रोपावरको लिमिटेडले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले आज (असार २८ गते, मंगलबार) धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको थियो । कम्पनीले प्रति शेयर १०० … Continue reading हिमालयन हाइड्रोको आईपीओ बाँडफाँड