आज असार २९ गते बुधबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई … Continue reading आज असार २९ गते बुधबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed