डलरको भाउ निरन्तर उकालोतिर, यस्तो छ अन्य मुद्राको विनिमय दर !

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असार २९ गते, जुलाई १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ०६ पैसा र विक्रिदर १२७ रुपैयाँ ६६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ २७ पैसाले बढेको … Continue reading डलरको भाउ निरन्तर उकालोतिर, यस्तो छ अन्य मुद्राको विनिमय दर !