Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो सहप्राध्यापकहरु



काठमाडौं । कृर्षी तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको सेवा आयोग कार्यालयले सहप्राध्यापकको माग गरेको छ ।

कार्यालयले सोमबार एक सूचना जारी गर्दै खुला तथा आन्तरिक प्रतिश्पर्धाबाट जना सहप्राध्यापकको माग गरेको हो ।

कार्यालयद्धारा जारी सूचना अनुसार बाली विज्ञान, बागवानी विज्ञान, माटो विज्ञान, कृषि तथ्यांक शास्त्र, भेटेरिनरी माइक्रोबायोलोजी, भेटेरिनरी माइक्रोबायोलोजी, भेटरिनरी सर्जरी, फरेष्ट्री र फरेष्ट म्यानेजमेन्ट गरी कूल ९ सहप्राध्यापकको माग गरिएको हो ।

त्यस्तै आन्तरिकतर्फ किट विज्ञान, माटो विज्ञान, कृषि अर्थशास्त्र, कृषि प्रसार, वागवानी, कृषि वनस्पती, वायो केमेष्ट्री, एनिमल न्युट्रिसियन, भेटरिनरी थेरियोजिनोलोजी, वाटरसेड म्यानेजमेन्ट, जैविक प्रबिधिमा १५ जना सहप्रध्यापक माग गरेको कार्यालयद्धारा जारी सूचनामा उल्लेखछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको