back

के के रोगका लागि निःशुल्क उपचार रहेछ त ?

वि.सं.२०७३ चैत ११ शुक्रवार

525 

shares

११ चैत, काठमाडौं ।स्वाथ्य मन्त्रालयले मृगौला प्रत्यारोपण, डायलासिस, बाथ मुटुरोग र उपचार र शल्यक्रिया निःशुल्क गर्ने भएको छ ।

मन्त्रालयका अनुसार क्यान्सर,कलेजो रोग,सिकल सेल एनिमिया,थ्यालासेमिया, स्पाइनल इन्ज्युरी जस्ता रोगका लागि रु १÷१ लाख सहुलियत छुट्टाएको छ ।
त्यस्तै महिलाको लागि काला सुरक्षँ कार्यअन्तर्गत गर्भवतीलाई वर्षमा चार पटक चेकजाँच गर्न जाँदा हरेकपटक बाटो खर्च ४ सय रुपैयाँ, सुत्केरी हुँदा सामान्यतया ७ हजार, शल्यक्रीयाका १० हजारसम्म तोकीएको अस्पताललाई दिइने र विभिन्न औषधिहरु निःशुल्क गर्न सकिने नेलाली कांग्रेसका स्वास्थ्यमन्त्री गगन थापाले आउँदो आर्थिक वर्षदेखि सबै जिल्लामा विस्तार गर्न लागिएको बताए ।

वि.सं.२०७३ चैत ११ शुक्रवार ०८:५३ मा प्रकाशित

Himalayan Life AD
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन...

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई...

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरअन्तर्गत...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो...

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...