एनसीसी बैंकले ल्यायो बीमा सुविधासहित १० गुणासम्म रकम पाउने यस्तो मुद्दती खाता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैकले १० गुणासम्म रकम पाउने मुद्दती खाता योजना ल्याएको छ । बैंकले निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने “एनसीसी प्रफुल्ल मुद्दती खाता योजना” ल्याएको हो । उक्त मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने बैंकले जनाएको छ । बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा … Continue reading एनसीसी बैंकले ल्यायो बीमा सुविधासहित १० गुणासम्म रकम पाउने यस्तो मुद्दती खाता