तपाईको आज साउन ७ गते शनिबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ विशेष शुभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ। वृष – इ, उ, … Continue reading तपाईको आज साउन ७ गते शनिबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ विशेष शुभ ?