भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्याप्दा तीनको मृत्यु, १२ घाइते
भक्तपुर । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ … Continue reading भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्याप्दा तीनको मृत्यु, १२ घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed