राप्ती हाइड्रोको आईपीओ बाँडफाँडको मिति तोकियो

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले निष्काशन गरेको आईपिओको बाँडफाँडका लागि मिति तोकिएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार बिहान ९ बजे आफ्नै कार्यालयमा शेयर बाँडफाँड गर्ने भएको हो । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि २३ लाख … Continue reading राप्ती हाइड्रोको आईपीओ बाँडफाँडको मिति तोकियो