तपाईको आज सोमबारको राशिफल भन्छ–यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। नाम, दाम र इनाम प्राप्त … Continue reading तपाईको आज सोमबारको राशिफल भन्छ–यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !