मन्दाकीनी हाइड्रोको आईपिओ बिक्रि खुला

काठमाडौं । मन्दाकीनी हाइड्रोपावर कम्पनीले आज (साउन ९ गते)देखि सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ … Continue reading मन्दाकीनी हाइड्रोको आईपिओ बिक्रि खुला