आज एकैदिन थपिए ५६८ कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज एकैदिन ५६८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको चार हजार ८०० नमुना परीक्षणमा ५६८ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ५६८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८४ हजार ७५ पुगेको छ । साथै आज निको भएका ९५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट … Continue reading आज एकैदिन थपिए ५६८ कोरोना संक्रमित, १ जनाको मृत्यु