सुनको मूल्यमा आजपनि गिरावट, कति छ त आज प्रतितोला ?

काठमाडौं । सुनको मूल्यमा आज पनि गिरावट आएको छ । सोमबारको बजारमा प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबारको बजारमा भने प्रतितोला २०० ले घटेर ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा तेजावी सुन प्रतितोला ९३ हजार ७०० र चाँदी प्रतितोला ११५० रुपैयाँमा … Continue reading सुनको मूल्यमा आजपनि गिरावट, कति छ त आज प्रतितोला ?