सिद्धार्थका ग्राहकले पाउने भए नोभा अस्पतालमा २० प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंक र धनगढीस्थित नोभा अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदुरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पतालका तर्फबाट प्रशासन अधिकारी सुमन भट्ट पनेरुले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अस्पतालमा बैंकको डेबिट, क्रेडिट … Continue reading सिद्धार्थका ग्राहकले पाउने भए नोभा अस्पतालमा २० प्रतिशत छुट