डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (साउन १२ गते, जुलाई २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ५४ पैसा र विक्रिदर १२८ रुपैयाँ १४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १८ पैसाले … Continue reading डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !