आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर !

काठमाडौं । आजको नेपाली बजारमा बिदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (साउन १३ गते, जुलाई २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ३२ पैसा र विक्रिदर १२७ रुपैयाँ ९२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ २२ पैसाले … Continue reading आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर !