आज साउन १४ गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका … Continue reading आज साउन १४ गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?