डलरको भाउमा निरन्तर गिरावट, यस्तो अन्य मुद्राको विनिमय दर

काठमाडौं । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ केही दिनयता भने ओरालो लाग्दै आएको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (साउन १४ गते, जुलाई ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको … Continue reading डलरको भाउमा निरन्तर गिरावट, यस्तो अन्य मुद्राको विनिमय दर